काठमाडाैं । सरकारले निःशुल्क स्यानिटरी प्याड वितरणका १ अर्ब २९ करोड विनियोजन गरेको छ ।
यो सुविधा विद्यालय क्षेत्रमा अध्यनरत छात्राहरुको लागी लक्षित गरी ल्यईएको सरकारेले जनाएको छ । १३ लाख छात्रा लाभान्वित हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण मार्फत बताएका छन् ।





























प्रतिक्रिया