सरकारले वृद्धभत्ता पाउने उमेर बढायाे

सरकारले वृद्धभत्ता पाउने उमेर बढायाे

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसअघि ६८ वर्षमा दिइँदै आएको वृद्धभत्ताको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने छ ।

Skip This
Skip This
Logo