आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

Logo