काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको न्यायिक क्षेत्र ग्रस्त छ भन्ने भाष्य प्रवल बन्दै गएकाेमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आज सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेखेका छन्, “न्यायका नौ सिंङ’, ‘दोषी चस्मा’ र ‘अन्धा कानुन’ जस्ता मिथकबाट नेपालको न्यायिक क्षेत्र ग्रस्त छ भन्ने भाष्य प्रवल बन्दैछ, गम्भीर बनौँ।”
उनले यी मिथकहरूले न्यायिक प्रणालीमाथि जनविश्वास घट्दै गएको संकेत गर्ने र यसले लोकतन्त्र र विधिको शासनका लागि खतरा उत्पन्न गर्न सक्ने चेतावनी दिए।





























प्रतिक्रिया