एमटी१५ भर्सन–२ चाहने राइडरलाई आकर्षक अफर

एमटी१५ भर्सन–२ चाहने राइडरलाई आकर्षक अफर

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । यामाहा नेपालले एमटी१५ भर्सन–२ चाहने राइडरलाई लक्षित गरी एक आकर्षक अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत नयाँ एमटी१५ भर्सन–२ को खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएकाे छ । अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ । यो अफर विशेषरूपमा एमटी१५ भी–२ का निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ

नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्ने एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले बताए ।

Skip This
Skip This
Logo