संसद बैठक सर्‍याे

संसद बैठक सर्‍याे

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजे बोलाइएको बैठक अझै बस्न नसकेपछि २ बजेका लागि सारिएको हो । प्रतिपक्ष दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेर बैठक बस्न दिएका छैनन् । आजै बसेको बैठकले गृहमन्त्रीले राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

Skip This
Skip This
Logo