आन्दोलन स्थगित गरेसँगै चल्न थाले सार्वजनिक यातायात [तस्विरहरु]

आन्दोलन स्थगित गरेसँगै चल्न थाले सार्वजनिक यातायात [तस्विरहरु]

केन्द्रबिन्दु
30
Shares

सावर्जनिक यातायात बचाउ संघर्ष समितीले आन्दाेलन र्फिता गरेसँगै आज सार्वजनिक यातायात चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले केन्द्र सरकारको आदेशलाई मान्दै नियमावली स्थगन गर्ने निर्णय गरेकाले संघर्ष समितिले आह्वान गरेको सार्वजनिक यातायात बन्द लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्कालका लागि स्थगन गरेका हुन् ।

Skip This
Skip This
Logo