काठमाडौं । नायिका रिमा विश्वकर्मा अहिले नेपालको चर्चित सिङ्गिङ् रियालिटी शो नेपाल आइडलमा नै व्यस्त रहेकी छिन् । उनले पनि आफ्नो दशैंका केहि अनुभवहरु साटेकी छिन् ।
‘यो वर्ष कामको व्यस्तताको कारण दशैं अलिकति पनि लागेको छैन्’ उनी बताँउछिन् । रिमा आफ्नो बाल्यकालको दशैंको अनुभव सुनाउँदै भन्छिन्, सानोमा होस्टेल बस्दाको दशैं निकै रमाइलो हुन्थ्यो । बच्चा बेलामा मलाई दशैंको बेला नयाँ लुगा किनिदिएको याद नै छ्रैन् ।’





























प्रतिक्रिया