नेपालविरुद्ध स्कटल्याण्डका कप्तान बेरिङ्टनको शतक

नेपालविरुद्ध स्कटल्याण्डका कप्तान बेरिङ्टनको शतक

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगितामा नेपालविरुद्ध स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले सानदार शतक प्रहार गरेका छन् । उनले ११४ बलमा शतक पूरा गरेका हुन् । टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्ड हाल फराकिलो योगफलतर्फ अघि बढिरहेको छ ।

Logo