काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई ४० हजार रुपैयाँ घुस लिएको अभियोगमा विहिबार पक्राउ गरेको छ । "/>

४० हजार घुससहित शिक्षाका उपसचिव लालबाबु पक्राउ

४० हजार घुससहित शिक्षाका उपसचिव लालबाबु पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई ४० हजार रुपैयाँ घुस लिएको अभियोगमा विहिबार पक्राउ गरेको छ ।

भवन निर्माणका लागि निकासा भएको रकम विद्यालयको खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने नाममा सेवाग्राहीसँग घुस लिँदालिँदै उपसचिव साह पक्राउ परेका हुन् । घुस सहित समातिएका उपसचिव साहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिएका छन् ।
अन्नपूर्णबाट

Logo