काठमाडौं । इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् ।
संस्थाको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत रहेका पन्तलाई सीईओ नियुक्त गरेको हो ।
उनलाई २५ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको हो ।





























प्रतिक्रिया