संसद रोकेर सभामुख घिमिरे प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफलमा

संसद रोकेर सभामुख घिमिरे प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफलमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक रोकेर सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

बैठक दिउँसो एक बजेका लागि बोलाइएपनि अझै बस्न सकेको छैन । ‘

भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

Skip This
Skip This
Logo