काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले रोष्टम घेराउ गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र छानबिनको माग गर्दै उनीहरुले बेल घेराउ र नाराबाजी गरेका हुन् । विरोधका बीच गृहमन्त्री लेखकले बोल्न छाडेका छैनन् ।





























प्रतिक्रिया