काठमाडौं । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल प्रर्दन गरिएको छ ।

युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेका हुन् । "/>

निर्मलाको न्यायको लागि जब नर्सहरु थाल ठटाउँदै सडकमा उत्रिए (तस्बिर)

निर्मलाको न्यायको लागि जब नर्सहरु थाल ठटाउँदै सडकमा उत्रिए (तस्बिर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल प्रर्दन गरिएको छ ।

युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेका हुन् ।

प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग समेत गरेका छन् ।

Skip This
Skip This
Logo