रास्वपाले रोष्ट्रम घेराउ गरेपनि अघि बढ्यो संसद बैठक

रास्वपाले रोष्ट्रम घेराउ गरेपनि अघि बढ्यो संसद बैठक

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बीच संसद्को कामकारबाही अघि बढेको छ । रास्वपाले रोष्टम नै घेराउ गरेको छ । यद्यपी सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचिव योगेश भट्टराईले सदनमा भनाइ राख्न दिइसकेका छन् ।

Logo