काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधि सभामा निरन्तर विरोध जनाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका छन् ।
‘निलो रिबन’लाई मानव तस्करीविरुद्धको अभियानको विश्वव्यापी प्रतीक मानिन्छ । त्यसैको विरोधस्वरुप रास्वपाका सांसदहरू घाँटीमा टाईझैं ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका हुन् ।































प्रतिक्रिया