सभामुख घिमिरेले गरे गृहमन्त्रीसँग छलफल

सभामुख घिमिरेले गरे गृहमन्त्रीसँग छलफल

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसदमा रास्वपाले विरोध जनाइरहेका बीच आज सभामुख घिमिरेले सिंहदरबारमा २ बुँदे सहमति कार्यान्वयनलगायत विषयमा छलफल गरेका हुन् ।

Logo