काठमाडौं । हामी प्राय खानेकुरा घरमै बनाउने गर्दछौं । तर कहिले काही विशेष परिकार खान मन लाग्यो भने बाहिर होटलतिर पनि धाउँछौं । हाम्रो खानामा विशेषगरी दालभात, तरकारी, रोटी, मासु आदी परिकार घरमै बन्छन् ।
यसका साथसाथै एउटा तरिकाले बनाएमा यिनै परिकारलाई पनि सबैभन्दा राम्रो तथा स्वादिष्ट बनाउन सकिन्छ । आउनुहोस् आज हामी तपाईलाई घरमै एस.एस कवाब र वेस्ट चिकेन बनाउने सिकाउन गईरहेका छौं । थप जानकारीको लागि हेरौं यो भिडियोः































प्रतिक्रिया