काठमाडौं । गृह मन्त्रालयले १० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।
मन्त्रालयका अनुसार हाल सीडीओको भूमिकामा गुल्मीमा रहेका जनार्दन गौतमलाई डडेल्धुरा, गोरखाका पुण्य प्रसाद पौडेललाई बैतडी, रोल्पामा रहेका खिम बहादुर रायमाझीलाई भैरहवा जिल्लाको सीडीओ रुपमा खटाइएको छ ।
यस्तै, जुम्लामा रहेका सीडीओ रामबहादुर शाहीलाई सप्तरी र सल्यानका सीडीओ शावित्रा पुनलाई डडेल्धुरा सरुवा गरिएको छ ।
यसैगरी मन्त्रालयले विभिन्न निकायमा सेवामा रहेका १७ जना सचिव र उपसचिवको पनि सरुवा र पदास्थापन गरेको छ ।
































प्रतिक्रिया