माइतीघरमा नारा- ‘गृहमन्त्रीको एक्सन, बलात्कारीलाई संरक्षण’

माइतीघरमा नारा- ‘गृहमन्त्रीको एक्सन, बलात्कारीलाई संरक्षण’

केन्द्रबिन्दु
0
Shares

निर्मला पन्तलाई न्याय दिलाउन माग गर्दै आज पनि राजधानीको माइतीघर माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तर्गत स्वतस्फुर्त रुपमा सहभागीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा चिकित्सक डा गोविन्द केसी पनि सहभागी छन् ।

प्रदर्शनकारीहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन् भने आइजीपीलाई बर्खास्तीको माग गरेका छन् । ७३ दिन पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

Logo