प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल, प्रचण्ड गएनन्

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल, प्रचण्ड गएनन्

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भेट भएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा छलफलमा जुटेका हुन् । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिएपनि माओवादी अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले उपस्थित भएनन् ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल चलिरहेको जनाइएको छ ।

Logo