सभामुख घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा

सभामुख घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक रोकेर उनी सचेतकहरूसँग छलफलमा जुटेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् । माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरुले बताउँदै आएका छन् ।

Logo