प्रधानमन्त्री ओली, देउवा र प्रचण्ड सिंहदरबारमा

प्रधानमन्त्री ओली, देउवा र प्रचण्ड सिंहदरबारमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको हो ।

बुधबार नै तीन नेताबीच भेट हुने कार्यसूची भएपनि अध्यक्ष प्रचण्ड काठमाडौँ बाहिर रहेकाले बस्न सकेन । बिहीबार पनि स्थगन गरिएको थियो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल चलिरहेको जनाइएको छ ।

Skip This
Skip This
Logo