ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३को लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

मंगलबार बसेको नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् । चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार विनियोजन गरिएको छ।

Logo