एजेन्सी । कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा पाउन सकिन्छ । विभिन्न अध्ययनले यी कुराहरु पुष्टि गरेपनि यसको यथेष्ट प्रमाण भने फेला पर्न सकेको छैन् । "/>

यौन सन्तुष्टी पाएका महिलाहरुको हिडाई ?

यौन सन्तुष्टी पाएका महिलाहरुको हिडाई ?

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा पाउन सकिन्छ । विभिन्न अध्ययनले यी कुराहरु पुष्टि गरेपनि यसको यथेष्ट प्रमाण भने फेला पर्न सकेको छैन् । सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन्।

बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ।

सेक्सका बेला यौन सन्तुष्टी पाउने महिलामा योनी सम्भोग सुख नपाउने महिलामा भन्दा हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले अलि ठूला-ठूला पाइला चाल्ने गर्छन्।

पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।

शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए। योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन्।

Skip This
Skip This
Logo