बायर्नलाई हराउँदै बेन्फिका फिफा क्लब विश्वकपकाे नकआउट चरणमा

बायर्नलाई हराउँदै बेन्फिका फिफा क्लब विश्वकपकाे नकआउट चरणमा

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपमा पराजित भएकाे छ । समूह चरणको खेलमा पोर्चुगलको बेन्फिकाले बायर्नलाई १-० ले पराजित गरेको हाे ।

खेलको १३ औं मिनेटमा बेन्फिकाका लागि एन्ड्रियास श्जेल्डरपले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उनको सोही गोल नै खेलको एक मात्र गोल साबित भयो ।

यस जितले बेन्फिकाको अर्को चरणको यात्रा तय गरेकाे छ ।

Logo