सत्यराज आचार्यको स्वरमा ‘बिर्सेर पनि’ गीत सार्वजनिक [भिडियो]

सत्यराज आचार्यको स्वरमा ‘बिर्सेर पनि’ गीत सार्वजनिक [भिडियो]

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । गायक सत्यराज आचार्यको स्वरमा रहेको ‘बिर्सेर पनि …’ गीतको लिरिकल भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ ।

चलचित्र निर्देशक मनोज पण्डितको शब्द रहेको उक्त गीतमा चक्रपाणी तिमल्सीनाले संगीत भरेका हुन् । संगीत संयोजन गोविन्दमधुर आचार्यको गरेका छन् । अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट दिल सार्की हुन्।

ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । लिरिकल भिडियो बिरेन्द्र रानाभाट विपिनलेको सम्पादन गरेका हुन् ।

Logo