सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक ४ दशमलव ४५ अंकले घटेर २५९५ दशमलव ७४ को विन्दुमा पुगेको हाे । आज ३०६ कम्पनीका ७४ हजार २३९ पटकको कारोबारमा एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्य झरेको छ । एउटा कम्पनीको स्थिर देखिन्छ ।

Skip This
Skip This
Logo