अवार्ड जति धेरै भएपनि राम्रो हुन्छ (भिडियो)

अवार्ड जति धेरै भएपनि राम्रो हुन्छ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र क्षेत्रमा एक दर्जन अवार्ड बाँडिन्छन् । तर, अवार्डहरुले इज्जत कमाउन सकेका छैनन् । हरेक अवार्ड विवादीत छन् । कुनै पनि अवार्डमा फरकपन पनि छैन । तर पनि नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय अवार्ड हुनुलाई सकारात्मक पक्ष नै मान्छन् । केन्द्रबिन्दु डट कम र केन्द्रबिन्दु टिभीले आयोजना गरेको केन्द्रबिन्दु राउन्ड टेबलमा अध्यक्ष उदयले खुलेर आफ्ना कुरा राखे । हेर्नुहोस् केन्द्रबिन्दु राउन्ड टेबलमा उनै चलचित्र संघका अध्यक्ष प्रदीप उदयले राखेको धारणा –

 

Skip This
Skip This
Logo