काठमाडौं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ । "/>

सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता कार्यकर्तालाई देउवाको निर्देशन (भिडियो सहित )

सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता कार्यकर्तालाई देउवाको निर्देशन (भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ । देउवाले मुलुकलाई सबैप्रकारको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा उभिनु पर्ने बताउनु भयो । उहाँले राष्ट्रिय हितका लागि देशको स्वार्थ अनुकुल अघि वढ्न पनि नेता कार्यकर्तालाई आव्हान गर्नु भयो ।

पार्टीको विधान संसोधन प्रारम्भिक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रदेशस्तरिय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । हेरौं भिडियोमा :

 

Logo