काठमाडौं । गत शुक्रबार सरकारले नेपालमा पोर्न साईट बन्द निर्देशन दिएसँगै यसको चर्चा सुरु भएको छ । कसैले यसलाई बन्द गर्नु एकदमै राम्रो भनिरहेका छन् त कसैले बन्द गर्दा व्यक्तिको स्वतन्त्रतामाथि बन्देज लाग्ने प्रतिक्रिया दिईरहेका छन् ।
विशेषगरी बौद्धिक भनिएकाहरु पनि दुई धुब्रमा देखिएका छन् । पोर्न साईटको पहुचमा रहने जमात बन्द गर्दा यसले झन समस्या निम्त्याउने प्रतिक्रिया दिईरहेका छन् । विशेगगरी युवा जमात बन्द गर्न नहुने पक्षमा उभिएको छ ।
त्यस्तै युवतीहरु पनि पोर्न साईटमाथि प्रतिबन्ध लगाउन नहुने बताउँदै आएका छन् । भिडियोमा हेरौं युवतीहरुले पोर्न साईटमा प्रतिबन्द लगाउन ठिक कि बेठिक भन्ने प्रश्नको प्रतिक्रियाः





























प्रतिक्रिया