काठमाडौं । सोमबार चलचित्र लभस्टेसनको शुभमुर्हत सम्पन्न भएको छ । लिलीबिली जोडी प्रदीप खड्का र जसिता गुरुङ अब लभस्टेसनमा फेरि एक साथ देखिने भएका छन् । "/>

प्रदीप र जसिता फेरि एउटै फिल्ममा देखिने

प्रदीप र जसिता फेरि एउटै फिल्ममा देखिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सोमबार चलचित्र लभस्टेसनको शुभमुर्हत सम्पन्न भएको छ । लिलीबिली जोडी प्रदीप खड्का र जसिता गुरुङ अब लभस्टेसनमा फेरि एक साथ देखिने भएका छन् ।

उज्जवल घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र लभस्टेशनमा कथा पनि उज्जवलकै रहेको छ भने पटकथा तथा संवाद उज्जवलको साथमा सुवास सिंह बस्नेतको छ । चलचित्र लभ स्टेसनको छायांकन सुरु भइसकेको छ । दार्जिलिङ, सिक्किम, कालिङपोङ लगायतका स्थानमा चलचित्रको छायांकन गरिने बताइएको छ ।

यस चलचित्रमा प्रदीप खड्का र जसिता गुरुङको अलावा निरुता सिंह, सरोज खनाल, रश्मि पाण्डेको मुख्य भूमिका रहनेछ । चलचित्र लिलीबिलीबाट प्रदीप र जसिताको अफयरको पति चर्चा चलेको थियो ।

Skip This
Skip This
Logo