अभिनेत्री मनिषा कोइरालाले गरिन् रवि लामिछानेको पक्षमा हस्ताक्षर

अभिनेत्री मनिषा कोइरालाले गरिन् रवि लामिछानेको पक्षमा हस्ताक्षर

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वउपप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी हुन् ।

हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताइन् ।

हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।

Logo