काठमाडौं । गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको उपचारका क्रममा मृत्यु भएको छ। उपचारका क्रममा गए राति कीर्तिपुर अस्पतालमा उनको मृत्यु भएको हो । "/>

पोष्टमार्टमको लागि सम्झना दासको शव टिचिङ लगियो, आजै अन्त्येष्टि गरिने

पोष्टमार्टमको लागि सम्झना दासको शव टिचिङ लगियो, आजै अन्त्येष्टि गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको उपचारका क्रममा मृत्यु भएको छ। उपचारका क्रममा गए राति कीर्तिपुर अस्पतालमा उनको मृत्यु भएको हो ।

रौतहट चन्द्रनिगाहापुरकी १८ वर्षीया सम्झना र उनकी बहिनी सुस्मितामाथि सुतिरहेका बेला राति एसिड आक्रमण भएको थियो । स्थानीय रामबाबु पासवानले दिदी बहिनीमाथि एसिड आक्रमण गरेका थिए ।

पासवानले आफू सम्झनासँग एकतर्फी प्रेममा रहेको तर उनले सम्बन्ध राख्न इन्कारपछि एसिड प्रहार गरेको प्रहरीलाई बताएका छन्। उपचारको क्रममा ज्यान गुमाएकी सम्झनाको पोष्टमार्टमको लागि शव महाराजगञ्जस्थित टिचिङ अस्ताल लगिएको छ । उनको पोष्टमार्टम गरेर आजै अन्त्येष्टि गरिनेछ ।

तेजाब आक्रमणबाट घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

 

Logo