पाँचथर । घरमा कोही नभएको बेलामा ज्यान मार्ने धम्की दिएर एक महिला बलात्कृत भएकी छन् । मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्की दिएर ३० वर्षीय युवकले एक ३५ वर्षीया महिलालाई बलात्कार गरेका हुन् । "/>

ज्यान मार्ने धम्की दिएर श्रीमतीलाई बलात्कार, श्रीमानद्धारा प्रहरीमा उजुरी

ज्यान मार्ने धम्की दिएर श्रीमतीलाई बलात्कार, श्रीमानद्धारा प्रहरीमा उजुरी

केन्द्रबिन्दु
0
Shares

पाँचथर । घरमा कोही नभएको बेलामा ज्यान मार्ने धम्की दिएर एक महिला बलात्कृत भएकी छन् । मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्की दिएर ३० वर्षीय युवकले एक ३५ वर्षीया महिलालाई बलात्कार गरेका हुन् ।

घरमा श्रीमान नभएको अवस्थामा धम्की दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

 

Skip This
Skip This
Logo