नेपालमा जारी एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले म्यानमारसँग अहिले नै १० गोल खाएको छ । हलचोकस्थित एपीएफको खेल मैदानमा पहिले हाफसम्म यति धेरै गोल खाएको हो ।
चौथौ मिनेटदेखि गोल खान थालेको नेपालले पाचौ, छैठौ, १०औं, १७औं र २०औं२८औं, २९औं, ३२औं र ३७औं मिनेटमा लगातार गोल खायो । शुरुदेखि नै खराब खेल खेलेको नेपालले अझैसम्म सुधार्न सकेको छैन ।
यअसघि बुधबार भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-० गोलअन्तरले पराजित भएको थियो ।





























प्रतिक्रिया