बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिकोत्सवको अवसरमा मन्त्री भण्डारीले बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् ।

Skip This
Skip This
Logo