फेरिए काठमाडौं र भक्तपुरका सिडिओ

फेरिए काठमाडौं र भक्तपुरका सिडिओ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं र भक्तपुरका सिडिओ फेरिएका छन् । काठमाडौंमा नयाँ सिडिओको रुपमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराई आएका छन् ।

एक बर्षे कार्यकाल सकिएपछि काठमाडौंका हालका सिडिओ जनकराज दाहाल र भक्तपुरका सिडिओ हुमकला पाण्डेलाई गृह मन्त्रालय सरुवा गरिएको हो ।

Logo