काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन् ।
नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको चर्को आलोचना गरेका उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरिएको हो । सुर्खेतका गिरीलाई अध्यक्ष लिङ्देनले २०७८ माघ १६ गते उपाध्यक्ष पदमा मनोनीत गरेका थिए।
































प्रतिक्रिया