काष्ठमण्डप र लुम्बिनीले डाना कप खेल्ने

काष्ठमण्डप र लुम्बिनीले डाना कप खेल्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । डेनमार्कमा आयोजना हुने डाना कपमा फुटबल प्रतियोगिता काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्ने भएको छ।

काष्ठमण्डले यु–१४ तथा लुम्बिनीले यु–१६ समूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ। टोली शनिवार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

सन्तोष न्यौपानेले काष्ठमण्डप र विजय महर्जनले लुम्बिनीलाई प्रशिक्षण दिएका छन्। दुई टोलीमा २० खेलाडी र ३ अफिसियल गरि २३ सदस्यीय छ । डाना कप सन् १९८२ देखि सुरु भएको हो ।

Logo