काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा संवैधानिक परिषद्ले सिफारिस गरेका नवीन घिमिरेको संसदीय सुनुवाइ बिहीबार ( आज ) हुँदैछ । घिमिरेविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै उजुरी परेको छैन ।
संवैधानिक व्यवस्था तथा संसद नियमावली अनुसार प्रस्तावित प्रमुख आयुक्तको प्राप्त प्रमाणपत्र समितिले अध्ययन गरेर सुनुवाइ गर्न लागिएको एक सदस्यले बताए ।































प्रतिक्रिया