शुक्रबार सुनको मूल्य घट्दा चाँदी बढ्यो

शुक्रबार सुनको मूल्य घट्दा चाँदी बढ्यो

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रुपैयाँ पुगेको थियो ।

Logo