राष्ट्रियसभाको बैठक आज बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

संसद सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo