काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले श्रमको सम्मानले मुलुक अगाडि बढ्ने बताएका हुन् ।
उनले भने, ‘बद्रीविक्रम थापा स्मृति सेवा गुठिले केही नयाँ गरिरहेका छ । श्रम पुरस्कारका बारेमा हामीले कुरा गरेका छौं । श्रम र श्रमिकको जबसम्म सम्मान हुँदैन । त्यो मुलुक अगाडि बढ्न सक्दैन ।’































प्रतिक्रिया