आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सोही मूल्यमा कारोबार भैरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी भने पाँच रुपैयाँले बढेर दुई हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Skip This
Skip This
Logo