लुम्बिनीका खेलकुदमन्त्री पाण्डेले लिए पद तथा गोपनियताको शपथ

लुम्बिनीका खेलकुदमन्त्री पाण्डेले लिए पद तथा गोपनियताको शपथ

केन्द्रबिन्दु
99
Shares

बुटवल। लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् ।

Logo