यी हुन् मुख्यमन्त्री बहादुर सिंह लामाकाे पक्ष र विपक्षमा उभिने कांग्रेस सांसदहरु [नामसहित]

यी हुन् मुख्यमन्त्री बहादुर सिंह लामाकाे पक्ष र विपक्षमा उभिने कांग्रेस सांसदहरु [नामसहित]

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज बसेको प्रदेश संसदीय दलको बैठकमा मतविभाजन हुँदा लामाको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । याेसँगै उनकाे मुख्यमन्त्री पद पनि संकटमा परेकाे छ ।

पक्षमा उभिएका १५ सांसदहरु-

१. बहादुरसिंह लामा तामाङ

२. कुन्दनराज काफ्ले

३. उत्तम जोशी

४. लक्ष्मी श्रेष्ठ

५. रमेशकुमार महत

६. हरिप्रभा खड्गी

७. रामकुमार पहाडी

८. क्षत्रबहादुर बम्जन

९. गिता गुरूङ

१०. मसिना खड्का

११. तिर्थ लामा

१२. रामकृष्ण चित्रकार

१३. माया श्रेष्ठ

१४. गोविन्द लम्साल

१५. समिता खड्गी

लामाको विपक्षमा देखिएका २२ सांसदहरु-

१. इन्द्रबहादुर बानियाँ

२. शिवराज अधिकारी

३. कञ्चनचन्द्र वादे

४. दिपेन्द्र श्रेष्ठ

५. पुकार महर्जन

६. बिनु रायमाझी पौडेल

७. यमुना देवी श्रेष्ठ

८. उर्मिला नेपाल केसी

९. शान्ता ढकाल

१०. प्रभात तामाङ

११. छिरीङ्ग दोर्जे लामा

१२. मीना पराजुली

१३. याङ्किला शेर्पा

१४. मीन कृष्ण महर्जन

१५. बिमल ठकुरी

१६. मदुकुमार श्रेष्ठ

१७. सुरजचन्द्र लामिछाने

१८. सुरेश श्रेष्ठ

१९. श्रीराम लामिछाने

२०. सुना परियार

२१. श्यामबहादुर खड्का

२२. कृष्णबहादुर तामाङ

Skip This
Skip This
Logo