काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राखेर गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले बैठककाे सुरुमै आफ्ना कुरा राखेर बाहिरिएका हुन् ।































प्रतिक्रिया