प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम स्थगित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची थियो । तर, प्रधानमन्त्री अस्वस्थ रहेपछि सदनमा अनुपस्थित हुने भएका हुन् ।

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराइसकेका छन् ।

Skip This
Skip This
Logo