एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर १ देखि डिसेम्बर १५ (मंसिर २७) सम्म हुने जानकारी दिएको हो । उक्त संस्करणका लागि मिनि अक्सन समेत सकिएको छ ।

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।

Logo